बाढी प्रभावित बालबालिकाका लागि चीनले गर्यो एक करोड १० लाख सहयोग
setopati.com · Mon Sep 21 10:29:43 GMT 2026

चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)