नेशनल लाईफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान र प्रशिक्षण प्रदान
clickmandu.com · Mon Sep 21 10:26:54 GMT 2026

भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा ‘चेयरपर्सन क्लब’ सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी ५६५ जनाको सहभागितामा दुई रात तीन दिनसम्म उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)