बसमा आगलागीका कारण राहदानी छपाइ र वितरण प्रभावित
ekantipur.com · Mon Sep 21 10:29:32 GMT 2026

बसमा आगलागीका कारण राहदानी छपाइ र वितरण प्रभावित
राहदानी विभागले सूचना जारी गर्दै आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)