एक महिनामै २ सुत्केरीको मृत्यु भएपछि धर्मेश्वर अस्पतालमाथि छानबिन गर्न पत्राचार
ekantipur.com · Mon Sep 21 10:32:06 GMT 2026

एक महिनामै २ सुत्केरीको मृत्यु भएपछि धर्मेश्वर अस्पतालमाथि छानबिन गर्न पत्राचार
शल्यक्रियापछि रक्तस्राव नरोकिएर दुई सुत्केरीको मृत्यु भएको घटनामा सप्तरी प्रशासनले स्वास्थ्य मन्त्रालयसँग सत्यतथ्य छानबिन गर्न माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)