बागलुङमा साल्ट ट्रेडिङले खोल्यो तीन जिल्ला लक्षित सुपथ मूल्य पसल
ekantipur.com · Mon Sep 21 10:34:48 GMT 2026

बागलुङमा साल्ट ट्रेडिङले खोल्यो तीन जिल्ला लक्षित सुपथ मूल्य पसल
दसैं, तिहार र छठलाई लक्षित पसलमा बागलुङ, पर्वत र म्याग्दीका उपभोक्ताले बजारभन्दा सस्तोमा चिनी, नुन, तेल, पीठो र मैदा किन्न पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)