एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’
clickmandu.com · Mon Sep 21 10:32:05 GMT 2026
काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा – च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ सम्पन्न गरेको छ।
नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)