भित्ताको तापक्रम २५ डिग्री सेल्सियससम्म घटाउन सक्ने घटाउने रंग चीनमा उत्पादन
barnanmedia.com · Mon Sep 21 10:28:55 GMT 2026

चीनले गर्मी मौसममा भवनका भित्ताको तापक्रम २५ डिग्री सेल्सियससम्म घटाउन सक्ने विशेष प्रकारको ‘सुपर कोटिङ’ रंगको उत्पादन ठूलो परिमाणमा सुरु गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ‘साइन्स एन्ड टेक्नोलोजी डेली’लाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार उक्त रंगले विद्युत् वा छुट्टै पदार्थ प्रयोग नगरी भित्ताको तापक्रम घटाउँछ।
यसको परीक्षण दक्षिण चीनको हाइनान प्रान्तस्थित एउटा पेट्रोकेमिकल कारखानामा गरिएको थियो। उक्त रंगको हाइनानस्थित पेट्रोकेमिकल कारखानामा ६ महिनासम्म वास्तविक वातावरणमा परीक्षण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)