कोशी : प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने
thahakhabar.com
विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ।
गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)