बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार
khabarhub.com · Mon Sep 21 10:36:24 GMT 2026

पाल्पा – भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
तीन सातासम्म उनीहरूको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)