जेन-जी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवाले न्याय कहिले पाउँछन्? [भिडियो]
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेन-जी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय र आवश्यक व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पाठकले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनलगायत माग राखेर झापामा जेनजी आन्दोलनका घाइतेहरू ६ दिनदेखि आमरण अनशनमा बसेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)