कृषिको उत्पादनसँगै बजारीकरणमा जोड दिँदै काभ्रे
khabarhub.com · Mon Sep 21 10:43:26 GMT 2026

काभ्रे – काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ ।
कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३-८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)