पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका तीन बहिनी पक्राउ
sutranews.com · Mon Sep 21 10:42:49 GMT 2026

काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका तीन बहिनीलाई पञ्जाब प्रहरीले पक्राउ गरी ३० दिनका लागि हिरासतमा राखेको उनको दल पाकिस्तान तहरीकएइन्साफ (पिटिआई) ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)