तानसेनमा लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असोज चौथो साता
ekantipur.com · Mon Sep 21 10:35:12 GMT 2026

तानसेनमा लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असोज चौथो साता
तीन दिनसम्म चल्ने महोत्सवले स्थानीय कथा, कला र सम्पदालाई पर्दा, संवाद तथा सांस्कृतिक प्रस्तुतिमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)