रवि लामिछानेलाई अाज रुपन्देही लगिने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने
barnanmedia.com · Thu Dec 18 21:45:00 GMT 2025

नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि शुक्रबार रुपन्देही अदालतमा उपस्थित गराइने भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगो वापत जमानत लिएर रिहा गर्न आदेश दिएको हो।
आदेश अनुसार उनलाई अब जिल्लामै उपस्थित गराउनु पर्ने र प्रक्रिया पूरा गरेर रिहा हुने उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)