फिल्म प्रमोसनका लागि भुटानका कलाकार नेपालमा
ratopati.com · Mon Sep 21 10:46:20 GMT 2026

काठमाडौँ । असोज २३ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको प्रचारप्रसारका लागि ‘टनेल–२६’को भुटानी टोली नेपाल आइपुगेको छ ।
१६ जनाको टोली सोमबार बिहान नेपाल आइपुगेको हो । उनीहरूका अलावा थप ५ जना पनि नेपाल आउने बताइएको छ । ‘टनेल–२६ : द कर्स बिनिथ द माउन्टेन’ नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)