बिरामी देखेर चिकित्सकले अस्पताल छाड्दैन, संकटका बेला नेताले संगठन छोड्दैनः ओली (पूर्णपाठ)
nepalpress.com · Mon Sep 21 10:42:22 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । यद्यपि, जिम्मेवारी लिनु भनेको संकटका बेला मैदान छाडेर भाग्नु नभएको उल्लेख गर्दै उनले पार्टीलाई पुनर्जागरण र पुनरुत्थानको बाटोमा डोर्याउने बताए ।
आजबाट ललितपुरमा सुरू केन्द्रीय कमिटी बैठकमा ओलीले भदौ २३ र २४ का हिंसात्मक घटना, असंवैधानिक संसद् विघटन, वर्तमान सरकारको प्रतिशोधपूर्ण राजनीति, अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल, पार्टीभित्र उठेको पुस्तान्तरण र पुनर्गठनको बहसको विषयमा विश्लेषण पेश गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)