एलर्जीको औषधीले थप विरामी पारेकोमा रास्वपा सांसदको आपत्ति
nepalpress.com · Mon Sep 21 10:44:35 GMT 2026

काठमाडौं । एलर्जीको औषधी गुणस्तरहीन भएका कारण प्रयोगकर्ता झन् विरामी परेको भन्दै सत्तारुढ रास्वापका सांसदले नै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले काभ्रेको बनेपा नगरपालिका- १० मा रहेको क्यूरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको क्यालामाइन लोसन आईपी नामक औषधी प्रयोग गर्दा मोरङ १ स्थित आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)