अमेरिकाले पुनः आक्रमण गरे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी
bishowkhabar.com · Mon Sep 21 10:46:46 GMT 2026

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाले पुनः हमला गरे नयाँ र रणनीतिक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।
आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले युद्धको यस चरणमा अहिलेसम्म प्रयोग नगरिएका हतियार अमेरिकाविरुद्ध प्रयोग गरिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)