२०८० माघमै अर्थ सरोकारले लेखेको थियो- ‘नेप्सेको सिस्टम वाईकोको कब्जामा छ, कुनै पनि बेला ह्याक हुन सक्छ’
arthasarokar.com · Mon Sep 21 10:50:32 GMT 2026

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नै बन्द रह्यो । लाखौँ लगानीकर्ताको विवरण रहेको डाटा हब ह्याक भएपछि नेप्सेले दिनभरको कारोबार स्थगित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)