मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पपुलर’ हुन गरेको ट्विट डिलिट गर्दै रवीन्द्र मिश्रले मागे माफी

nepalkhabar.com · Mon Jan 31 00:09:45 GMT 2022

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चर्चा कमाउन गरेको एउटा ट्विट डिलिट गर्दै माफी मागेका छन्।

‘बलात्कारीलाई फाँसी दे’ नारा लगाइएको भिडिओ उनले आफ्नो ट्विटरमा राखेका थिए। तर पछि आफ्नो पार्टी मृत्युदण्डको पक्षमा छैन भन्दै उनले उक्त भिडिओ ट्विटरबाट हटाएका हुन्। त्यसका लागि उनले क्षमा पनि मागेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)