त्रिपुरेश्वरमा बसे जलेपछि राेकियाे राहदानी छपाइ र वितरण
rajdhanidaily.com · Mon Sep 21 10:53:26 GMT 2026

काठमाडौं । राहदानी विभागले विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा राहदानी छपाइ र वितरण सेवा प्रभावित भएको जनाएको छ ।
विभागले सोमबार दिउँसो सूचना जारी गर्दै आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)