भोटेकोशी बाढीका कारण बन्द कृषि विकास बैंकको त्रिशुली शाखा खुल्यो, बैंकिङ कारोबार शुरु
arthadabali.com · Mon Sep 21 10:33:51 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीका कारण त्रिशुलीस्थित कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमा क्षति पुगेपछि बैंकले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै हाल नुवाकोटको बट्टारबाट अस्थायी रूपमा सम्पुर्ण बैंकिङ सेवा संचालन सुचारु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)