आकस्मिक समयमा उठे रास्वपा सांसद यज्ञमणि तर सभामुखले दिएनन् बोल्न, के हो घटना?
setopati.com · Mon Sep 21 10:50:58 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेलाई सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्न दिएनन्।
न्यौपाने बैठक चलिरहँदा बोल्ने समय माग गर्दै आसनबाट उठेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)