मूल्यवृद्धि नियन्त्रण गर्न माग
himalpress.com · Mon Sep 21 10:54:05 GMT 2026

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरुले पछिल्लो समय चामल, दाल र तेललगायतका अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएकालाई दैनिक जीवन चलाउन चुनौती भएको जनाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद मीनासिंह रखालले मूल्य वृद्धिले न्यून आय भएकालाई समस्या तुल्याएकाले समस्या समाधान गर्न माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)