आठविसकोटमा पहिलोपल्ट आए प्रमुख प्रशासकीय अधिकृत
ekantipur.com · Mon Sep 21 10:53:10 GMT 2026

आठविसकोटमा पहिलोपल्ट आए प्रमुख प्रशासकीय अधिकृत
नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा प्रशासन चल्दै आएको आठविसकोटमा संघीय सरकारका उपसचिव नरेश कटवाल पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएपछि कर्मचारीले टीका, माला र खादा लगाएर स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)