एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ : खेलकुद मन्त्री
annapurnapost.com · Mon Sep 21 10:42:02 GMT 2026
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)