भोटेकोशी बाढी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
rajdhanidaily.com · Mon Sep 21 10:55:33 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीवारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पेश गरेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्तावलाई सभाले सहमति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)