यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी
khabarhub.com · Mon Sep 21 10:59:38 GMT 2026

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको पक्षमा सहभागी नहुन विभिन्न देशलाई चेतावनी दिए।
हुथी समूहको राजनीतिक ब्युरोका सदस्य अल–बुखाइतीले आइतबार ‘द एसोसिएटेड प्रेस’ (एपी)सँगको अन्तर्वार्तामा यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी गतिविधि बढ्दै बाब अल–मन्देब जलडमरूमध्यसम्म पुगेपछि अमेरिकाले समूहसँग सम्पर्क गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)