विद्यालय भवनको बिल भुक्तानीमा १ लाख ३५ हजार घुस लिएको आरोपमा तीन जनाविरुद्ध मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन सेवाग्राहीसँग घुस लिएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माणसम्बन्धी अन्तिम बिल भुक्तानीका लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)