नेपालको पहिलो 100% Pure Electric Pickup – Riddara छिट्टै सार्वजनिक हुँदै
deshsanchar.com · Sun Mar 23 22:38:07 GMT 2025

काठमाडौँ– नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले नेपालकै पहिलो 100% Pure Electric Pickup – Riddara सार्वजनिक गर्न लागेको घोषणा गरेको छ।
यो EV Pickup सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम हो। अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गर्नेछ। यसमा 424 Km को उत्कृष्ट Range र 73 Kwh क्षमताको Battery रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)