राष्ट्रसङ्घद्वारा विश्वरुव्यापी शान्तिको आह्वान
gorkhapatraonline.com · Mon Sep 21 11:04:02 GMT 2026

विश्व समुदायले हरेक सेप्टेम्बर २१ मा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने गर्छ । जुन संयुक्त राष्ट्रसङ्ले शान्तिको सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता बलियो बनाउने हिंसालाई अस्वीकार गर्ने र जनता तथा राष्ट्रहरूबीच संवाद, समझदारी र सहयोगलाई बढावा दिने अवसर हो ।
द्वन्द्वका कारणहरूलाई सम्बोधन गर्ने र समुदायहरूलाई स्थिरता र विकास हासिल गर्न सक्षम बनाउने अवस्थामा लगानी गर्ने आवश्यकता बढ्दै गएकाले विश्व शान्ति दिवस मनाउने गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)