पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती
khabarhub.com · Mon Sep 21 11:05:17 GMT 2026

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण बन्दा स्थानीय र पर्यटकलाई सास्ती भएको छ ।
स्थानीय सरकारले विसं २०७३ मा च्याल्तचाम खोलामाथि निर्माण गरेको पुलबाट स्थानीयले आवतजावत गर्दै आएका थिए । हाल पर्यटकहरू सोही पुलबाट जुगल हिमाल बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)