आत्मघाती गोलले सन्डरल्याण्ड विजयी
ratopati.com · Sun Dec 14 17:44:10 GMT 2025
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा आत्मघाती गोलको फाइदा उठाउँदै सन्डरल्याण्डले न्युक्यासललाई १–० ले पराजित गरेको छ ।
खेलमा दोस्रो हाफको ४६औँ मिनेटमा न्युक्यासलका निक वोल्टेमाडेबाट आत्मघाती गोल हुँदा सन्डरल्याण्डले निर्णायक अग्रता बनायो । त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)