उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
ratopati.com · Mon Sep 21 11:09:30 GMT 2026

चितवन । केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ । गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिएसँगै किसानले उत्पादन बढाएका थिए ।
नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चार प्रतिकोसा केरा बिक्री गर्न बाध्य भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)