राष्ट्रिय सेवा दलमा अब के-के बदलिँदैछ ? सैनिक प्रशिक्षकदेखि स्वयंसेवक परिचालनसम्म नयाँ व्यवस्था
kalakarmi.com · Mon Sep 21 11:10:46 GMT 2026

(फाइल तस्वीर)
काठमाडौं- राष्ट्रिय सेवा दलको तालिम अब बहालवाला सैनिक अधिकारीमा मात्रै सीमित नहुने भएको छ । प्रतिनिधिसभाबाट पारित राष्ट्रिय सेवा दल विधेयक, २०८३ ले प्रशिक्षक छनोटमा गैरसैनिक क्षेत्रका विज्ञलाई समेत सहभागी गराउने बाटो खुला गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)