वीरगन्जको मुख्य सडक विस्तारमा धार्मिक संरचना जोगाइने, प्रभावितलाई नक्सापासमा छुट दिने तयारी
ekantipur.com · Mon Sep 21 11:09:12 GMT 2026

वीरगन्जको मुख्य सडक विस्तारमा धार्मिक संरचना जोगाइने, प्रभावितलाई नक्सापासमा छुट दिने तयारी
महानगरपालिकाले धार्मिक संरचना जोगाउँदै प्रभावित घरधनीलाई सेडब्याक पुनरावलोकन, नक्सापास छुट तथा सहुलियत दिने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)