बसभित्र आत्मदाह प्रयासबारे छानबिन गर्न समिति गठन, पाँच दिन म्याद
nepalpress.com · Mon Sep 21 11:08:27 GMT 2026

काठमाडौं । ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी र उक्त घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)