इरान समर्थित हुथी विद्रोहीद्वारा अमेरिकालाई चेतावनी
bishowkhabar.com · Mon Sep 21 11:08:35 GMT 2026

काठमाडौं– इरान समर्थित हुथी विद्रोही समूहका एक वरिष्ठ नेताले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको पक्षमा सहभागी नहुन विभिन्न देशलाई चेतावनी दिएका छन् ।
हुथी समूहको राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल–बुखाइतीले आइतबार द एसोसिएटेड प्रेस (एपी)सँगको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)