जुगल भ्रमण वर्ष घोषणा, पर्यटक जाने पुल जीर्ण : आवतजावतमा जोखिम
bishowkhabar.com · Mon Sep 21 11:07:27 GMT 2026

काठमाडौं– जुगल गाउँपालिका–४ ठूलो कत्तिके र सानो कत्तिके जोड्ने पुल जीर्ण बनेपछि स्थानीयवासीसँगै जुगल हिमाल घुम्न जाने पर्यटकलाई समेत समस्या भएको छ ।
च्याल्तचाम खोलामाथि स्थानीय सरकारले विसं २०७३ मा निर्माण गरेको उक्त पुलबाट स्थानीयवासी लामो समयदेखि आवतजावत गर्दै आएका थिए। पछिल्लो समय यही पुल हुँदै जुगल हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)