यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन
newsofnepal.com · Mon Sep 21 11:00:14 GMT 2026

काठमाडौँ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)