अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी
ratopati.com · Mon Sep 21 11:12:32 GMT 2026

इरान । इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा नयाँ लक्ष्यमा प्रहार गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ ।
युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ । यद्यपि कुनै पनि पक्ष पूर्णस्तरको युद्धमा फर्कन इच्छुक देखिँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)