मार्शल ल प्रकरणः दक्षिण कोरियाका पाँच पूर्वसैन्य अधिकारी दोषी ठहर
ratopati.com · Mon Sep 21 11:14:46 GMT 2026

सोल । सन् २०२४ मा दक्षिण कोरियामा लागू गरिएको छोटो अवधिको सङ्कटकाल (मार्शल ल) घोषणामा संलग्न रहेको अभियोगमा पाँच पूर्ववरिष्ठ सैन्य अधिकारीलाई सोमबार ९ देखि १८ वर्षसम्मको जेल सजाय सुनाइएको छ ।
अदालतका अनुसार ‘डिफेन्स काउन्टर–इन्टेलिजेन्स कमाण्ड’का पूर्वप्रमुख यो इन–ह्युङलाई १८ वर्ष, ‘क्यापिटल डिफेन्स कमाण्ड’का पूर्वप्रमुख ली जिन–वुलाई १५ वर्ष, सेनाका पूर्वप्रमुख (चिफ अफ स्टाफ) पार्क आन–सुलाई १० वर्ष, ‘डिफेन्स इन्टेलिजेन्स कमाण्ड’का पूर्वप्रमुख मुन साङ–होलाई १२ वर्ष तथा ‘स्पेशल वारफेयर कमाण्ड’का पूर्वप्रमुख क्वाक जोङ–कुनलाई ९ वर्षको जेल सजाय सुनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)