थापाको नियमापत्तिपछि श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
ratopati.com · Mon Sep 21 11:14:53 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले सचिवालयलाई निर्देशन दिएका छन् ।
सोमबारको बैठकको शून्य समयमा एमाले सांसद श्रेष्ठले ‘जेन्जी आन्दोलन’ को सन्दर्भमा राखेको धारणाको केही अंशमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले नियमापत्ति जनाएका थिए । त्यो नियमापत्तिपछि सभामुखले अर्यालले ती शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)