बिहीबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
ratopati.com · Wed May 13 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख ३१ गते । बिहीबार । इस्वी सन् २०२६ मे १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–द्वादशी, ६ घडी ४६ पला, बिहान ८ बजेर ० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रेवती, ३७ घडी २५ पला, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त अश्विनी । योग– प्रिती, २६ घडी १४ पला, दिउँसो ३ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–तैतिल, बिहान ८ बजेर ० मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर १२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त मेष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)