बसमा आगो लगाउनुअघि चालकले गरेका थिए ट्राफिकसँग विवाद
clickmandu.com · Mon Sep 21 11:14:39 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बा २ ख ४२७४ नम्बरको गाडीभित्र आगो लगाउनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ ।
काभ्रेको २३ वर्षीय चालक दावा लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन खोजेको भन्दै ट्राफिक प्रहरीसँग भनाभन गरेको भिडियो सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)