करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु
lokaantar.com

इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढी नगरपालिका–२ घर भई हाल इटहरीमा बस्दै आएका २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)