मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोडसेडिङ गराएर सफेद झुट, उद्योगीले खोले पोल

barnanmedia.com · Sun Mar 23 22:47:20 GMT 2025

ऊर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङबीच ब्याटल चलेको नयाँ घटना रहेन। खड्का घिसिङलाई हटाइ छाड्ने पक्षमा छन् घिसिङ पनि देखाइदिने भन्दै लागेका छन्। जसको असर आम उपभोक्ता र उद्योगीले खेपिरहनु परेको छ।

नेपालमा लोडसेडिङ हुन थालेको छ। घिसिङ कार्यकालको अन्तिमतिर रहेको र सरकारले हटाउने भएपछि जेसुके होस् भन्ने पक्षमा छन्। उनी अरु क्षेत्र जेसुकै होस् उपभोक्ताको घरमा विजुली निरन्तर दिन्छु भन्ने पक्षमा छन्। सुख्खायामा अझै तीन महिना बाँकी रहँदा उनले धमाधम जलासययुक्त आयोजना पूर्ण क्षमतामा २४ घन्टा चलाउन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)