ग्यास सिलिन्डर पड्किएर घाइते भएकीका खड्काको उपचारका क्रममा मृत्यु
barnanmedia.com · Sun Mar 23 22:31:42 GMT 2025

ग्यास सिलिन्डर पड्किएर घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारीकी ३६ वर्षीया मीना खड्काको आइतबार उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खड्का काठमाडौंस्थित बर्न हस्पिटलमा उपचार भइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)