चीनका ११ हजारभन्दा बढी ठुला पुललाई सम्भावित ड्रोन आक्रमणबाट जोगाउन वैज्ञानिकको अध्ययन, यस्तो छ निष्कर्ष
ratopati.com · Mon Sep 21 11:16:46 GMT 2026

काठमाडौँ । आधुनिक युद्धमा प्रयोग भइरहेका ड्रोनबाट ठुला पुलमाथि लक्षित आक्रमण भए त्यसले गम्भीर क्षति पुर्याउन सक्ने देखिएको छ ।
चीनका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनमा पुलको मुख्य तार र त्यसलाई अड्याउने टावर जोडिएको संवेदनशील भागमा नजिकबाट विस्फोट हुँदा पुलको संरचनामा क्रमिक क्षति पुगेर अन्ततः भत्किन सक्ने देखाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)