बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत प्याकेज, निःशुल्क फाइबर, सिमकार्ड र इन्टरनेट सेवा
clickmandu.com · Mon Sep 21 11:16:36 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका निकायहरूलाई लक्षित गरी विभिन्न राहत तथा सञ्चार सुविधाको व्यवस्था गरेको छ।
कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट, तनहुँ तथा प्रभावित राजमार्ग आसपासका बासिन्दाका लागि निःशुल्क इन्टरनेट, राउटर, सिमकार्ड र समयावधि थपसहितको विशेष सुविधा सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)